उत्तम आचार्य  कञ्चनरूप, २३ साउन । सप्तरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी बनैनिया र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार राजगढ गाउँपालिका–१ स्थित कजरा जाने नहर छेउमा रहेको सिमलीको झ्याङबाट गाँजा बरामद गरेको हो। प्रहरी टोलीले शंकास्पद अवस्थामा लुकाइराखिएको… Continue reading सप्तरीमा सशस्त्र प्रहरीद्वारा १ सय ९० किलो गाँजा बरामद

The post सप्तरीमा सशस्त्र प्रहरीद्वारा १ सय ९० किलो गाँजा बरामद appeared first on न्यूज टुडे.