न्यूज टुडे राजविराज,१६ भदौ । हरवा चरवाद्वारा अधिकार सुनिश्चित गर्न माग गर्दै मधेष भवन आगाडि प्रदर्शन गरेका छन्। हरवा चरवा संघर्ष समिति, मधेश प्रदेशको अगुवाइमा आइतबार उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले सरकारले आफूहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । उनीहरुले लागत संकलन प्रमाणीकरण गरी परिचयपत्र वितरण गर्नुपर्ने, साथै भूमिहीन हरवा चरवा… Continue reading हरवा चरवाद्वारा मधेष भवन आगाडि प्रदर्शन
The post हरवा चरवाद्वारा मधेष भवन आगाडि प्रदर्शन appeared first on न्यूज टुडे.


0 Comments