बाढी प्रभावित क्षेत्रका बासिन्दामा यति बेला महामारीको जोखिम बढ्दो छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको एक साता भईसकेको छ । यस क्रममा सरकारले उध्दार तथा राहतमा तदारुकताका साथ काम भईरहेको बताईरहँदा कैयौं परिवारले बाढीमा बेपत्ता भएका आफन्त फेला नपरेको गुनासो गरिरहेका छन् । क्षति बढी भएका कारण सबै ठाउँमा एकै पटक उद्धार तथा राहतको… Continue reading जोखिम महामारीको
The post जोखिम महामारीको appeared first on न्यूज टुडे.


0 Comments