न्यूज टुडे राजविराज, ०३ भदौ ।  सप्तरीको छिन्न्मस्ता गाउँपालिका ३ मा बुधबार आँखा शिविर  संचालन गरिएको छ । धर्मी हल्फा महिला विकास क्लव सप्तरीको आयोजना तथा  सगरमाथा चौधरी आंँखा अस्पताल लहानको प्राविधिक सहयोगमा आँखा शिविर संचालन गरिएको हो । शिविरको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले  उद्घाटन गरेका थिए । आँखा शिवर उद्घाटन गर्दै प्रजिअ… Continue reading धर्मीहल्फाद्वारा आँखा शिविर संचालन : २ सय ५१ जनाले गराए आँखा जाँच

The post धर्मीहल्फाद्वारा आँखा शिविर संचालन : २ सय ५१ जनाले गराए आँखा जाँच appeared first on न्यूज टुडे.