न्यूज टुडे राजविराज,०४ भदौ ।  सप्तरीमा बहुविवाह मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका ७ का भुपेन्द्र पासवान पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले बुधबार पासवानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजले दोषी ठहर गरेपछि फरार रहेका उनलाई… Continue reading सप्तरीमा बहुविवाह मुद्दाका एक प्रतिवादी पक्राउ

The post सप्तरीमा बहुविवाह मुद्दाका एक प्रतिवादी पक्राउ appeared first on न्यूज टुडे.