सरकारले अत्यावश्यक वस्तुको समयमै आपूर्ति व्यवस्था मिलाउने उसको जिम्मेवारी नै हो । जब यसतर्फ समयमा ध्यान पु¥याईन्न तब त्यसको मार जनताले खेप्नु पर्ने अवस्था आउँछ । हो, अहिले यस्तै विभिन्न अभावले समस्या खडा गरेको छ । यसले गर्दा कृषि, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा समस्या पैदा भएको छ । रोपाइँको समयमा रसायनिक मलको अभावले किसानलाई यस… Continue reading अभावै अभाव
The post अभावै अभाव appeared first on न्यूज टुडे.


0 Comments