उत्तम आचार्य कञ्चनरूप, २१ साउन । सप्तरीको उत्तरी क्षेत्रमा जंगली जनावरको आतंक रोकिनुको साटो झन् पछि झन् थपिँदै गएको छ। केही समयअघि सम्म जंगली हात्तीको बितण्डाले आक्रान्त बनेका स्थानीय बासिन्दाहरू त्यो समस्या सेलाउन नपाउँदै अहिले महिनौंदेखि बाँदर आतंकका कारण पुनः त्रसित र आजित बनेको हो । जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडानम्बर ६ को महुली र… Continue reading सप्तरीको उत्तरी क्षेत्रमा बाँदर आतंक
The post सप्तरीको उत्तरी क्षेत्रमा बाँदर आतंक appeared first on न्यूज टुडे.


0 Comments