न्यूज टुडे राजविराज,२५ साउन । बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८३ बाट मानवाधिकारकर्मी राजु पासवान सम्मानित भएका छन् । बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषद्वारा ३४औं प्रकाश स्मृति दिवसको अवसरमा सप्तरीको राजविराजमा मंगलबार आयोजित एक समारोहका वीच  पासवानलाई ११ हजार पाँच रूपियाँ नगदसहित सम्मान–पत्र तथा दोसल्ला प्रदान गरिएको हो । बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषका संस्थापक एवम् अध्यक्ष वैद्यनाथ झाको अध्यक्षतामा आयोजित… Continue reading एघारौं बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट पासवान र सातौं उर्मिलादेवी पुरस्कारबाट झा सम्मानित

The post एघारौं बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट पासवान र सातौं उर्मिलादेवी पुरस्कारबाट झा सम्मानित appeared first on न्यूज टुडे.