न्यूज टुडे राजविराज,२५ साउन । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा एक महिने प्रगति प्रतिबेदन सार्वजनिक गरेको छ ।  आफ्नै सभाहलमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरि साउन १ गतेदेखि २३ गतेसम्मको प्रतिबेदन सार्वजनिक गरेको हो  ।  प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेद्वारा प्रस्तुत प्रतिवेदनअनुसार लागूऔषध नियन्त्रणमा प्रहरीले उत्कृष्ट सफलता हाँसील गरेको उल्लेख छ । यसअवधिमा ३८ क्वीन्टल ७४… Continue reading सप्तरी प्रहरीद्वारा प्रगति प्रतिवेदन सार्वजनिक : लागूऔषध नियन्त्रणमा उत्कृष्ट सफलता

The post सप्तरी प्रहरीद्वारा प्रगति प्रतिवेदन सार्वजनिक : लागूऔषध नियन्त्रणमा उत्कृष्ट सफलता appeared first on न्यूज टुडे.