गत बुधबार रसुवामा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भौतिक संरचनामा समेत ठूलो क्षति भएका कारण यति बेला खोजी,उद्धार र राहत पुर्याउन पनि समस्या छ ।  विपत्ति नै आएका कारण कतिपय ठाउँमा सुरक्षाकर्मी पुग्नमा ढिलाई भएको हुन सक्छ । तथापि यतिका दिनदेखि सुरक्षाकर्मी ज्यानै जोखिममा पारेर बाढीमा फँसेकाहरुको खोजी तथा उध्दारमा जुटेका… Continue reading आलोचना होईन, उद्धारमा जुटौं

The post आलोचना होईन, उद्धारमा जुटौं appeared first on न्यूज टुडे.