न्यूज टुडे राजविराज,१३ भदौ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गहिराइ जनता मावि सेहरा रौतहटको विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरिएको छ । शिक्षक–कर्मचारी भर्ना प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै वडाध्यक्ष सुर्य कुमार दासले विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् । विद्यालयमा रिक्त रहेको प्लस टु तर्फ लेखा विषयको एक, अंग्रेजी विषयको एक तथा… Continue reading मावि सेहरामा अनियमितताको आरोप : वडाध्यक्षले गरे तालाबन्दी
The post मावि सेहरामा अनियमितताको आरोप : वडाध्यक्षले गरे तालाबन्दी appeared first on न्यूज टुडे.


0 Comments