उत्तम आचार्य कञ्चनरूप , २४ भदौ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सप्तरीले जिल्लाभित्र बिमा गरिएका पशु–पन्छीहरूको स्थलगत अनुगमन तथा निरीक्षण कार्यलाई तीव्र पारेको छ । पशु बिमा कार्यक्रमलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले अस्पतालले किसानका गोठमै पुगेर अनुगमन गर्न थालेको हो । यसै क्रममा अस्पतालका निमित्त प्रमुख निरञ्जन यादवको नेतृत्वमा खटिएको कर्मचारी… Continue reading किसानकै गोठमा पुगेर भेटेरिनरी अस्पतालद्वारा बिमा गरिएका पशु–पन्छीको अनुगमन
The post किसानकै गोठमा पुगेर भेटेरिनरी अस्पतालद्वारा बिमा गरिएका पशु–पन्छीको अनुगमन appeared first on न्यूज टुडे.


0 Comments