न्यूज टुडे राजबिराज,२३ भदौ ।   सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाबासीलाई नगरपालिकाद्वारा मंगलबार राहत वितरण गरेको छ । कोशी नदीको बाढीबाट प्रभावित स्थानीय १ सय १ परिवारलाई नगरपालिकाले राहत वितरण गरेको हो ।  कोशीको भंगालोले चारैतिरबाट घेरिएर बस्तीमा पानी पसेपछि नगरपालिकाले यसअघि नै गोबरगाढाका स्थानीयलाई टापुको अग्लो स्थानमा टेन्टसहितको अस्थायी बसोबास निर्माण गरेको नगर प्रमुख विरेन्द्र… Continue reading गोबरगाढाका १ सय १ परिवारलाई नगरपालिकाद्वारा राहत वितरण

The post गोबरगाढाका १ सय १ परिवारलाई नगरपालिकाद्वारा राहत वितरण appeared first on न्यूज टुडे.