राजविराज नगरपालिकाले राममन्दिरदेखि अड्डालाईनको सडकमा डिभाईडर जडान गर्यो । सडक आवागमन दुईतर्फी रुटमा छुट्टाछुट्टै तुल्याउने उद्देश्यका साथ डिभाईडर जडान त गरियो । तर लगत्तै कतिपय डिभाईडर भत्काएर वीचमै विपरित तर्फको सडक खण्डबाट सवारी साधन चल्न थालेपछि यति बेला त्यसमा गरिएको लगानी ब्यर्थ बनेको भनि नगरवासीहरुले नै प्रतिक्रिया जनाउन थालेका छन् । सडकमा आवागमन सहज तुल्याउन… Continue reading डिभाईडरको बेहाल
The post डिभाईडरको बेहाल appeared first on न्यूज टुडे.


0 Comments