रामनाथ यादव राजविराज , ३१ भदाै । कुनै पनि विद्यालयको शैक्षिक र प्रशासनिक वातावरण सुधार्न प्रधानाध्यापकको अहम भूमिका हुन्छ।  तर प्रधानाध्यापकको लापरबाहीले गर्दा विद्यालय र विद्यार्थी  अस्तव्यस्त भएका छ । उदाहरणकाे रुपमा रहेको सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी ,वलल्भ , नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टीका प्रधानाध्यापक विपिन झाले  विद्यालयमा हाजिर वनाइ विद्यालय बाहिर वढी… Continue reading प्रधानाध्यापक झा विद्यालय नआउँदा शैक्षिक गतिविधि अस्तव्यस्त 

The post प्रधानाध्यापक झा विद्यालय नआउँदा शैक्षिक गतिविधि अस्तव्यस्त  appeared first on न्यूज टुडे.