उत्तम आचार्य कञ्चनरूप , २६भदौ । वैदिक सनातन धर्मावलम्बीहरूले .शुक्रबार देशभरी कुशे औसी पर्व मनाएको छ । देवकार्य तथा पितृकार्यका लागि आवश्यक पर्ने कुश घर-घरमा भित्र्याएर कुशे औंसी पर्व मनाएको हो । यस दिनलाई नेपाली समाजमा “बुवाको मुख हेर्ने दिन” वा “पितृ सम्मान दिवस” का रूपमा समेत विशेष उत्साहका साथ मनाइन्छ। शुक्रबारको दिन छोराछोरीहरूले आफ्ना… Continue reading देशभर श्रद्धापूर्वक कुशे औंसी मनाइँदै, बुवाको मुख हेरेर आशीर्वाद लिइँदै
The post देशभर श्रद्धापूर्वक कुशे औंसी मनाइँदै, बुवाको मुख हेरेर आशीर्वाद लिइँदै appeared first on न्यूज टुडे.


0 Comments