न्यूज  टुडे राजविराज,२६ भदौ।  सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका एक चिकित्सकसहित ६ जनालाई कारबाही गरिएको छ । सडकमा एक आमाले बच्चा जन्माउन बाध्य भएको घटनामा  एक चिकित्सकसहित छजना कर्मचारीलाई कामकाजबाट हटाइएको हो । राजविराज नगरपालिका १४ पर्साहीकी प्रसुति गराउन आफ्‌ना श्रीमान हरेराम पासवानसँगै  मंगलबार राति अस्पताल आएकी बबिताले बुधबार बिहान ४ः३० बजे सडकमै बच्चा जन्माएकी… Continue reading गजेन्द्रनारायण सिंह अस्पतालका एक चिकित्सकसहित छ जनामाथि कारबाही

The post गजेन्द्रनारायण सिंह अस्पतालका एक चिकित्सकसहित छ जनामाथि कारबाही appeared first on न्यूज टुडे.