न्यूज टुडे राजविराज,१७ भदौ ।  सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १० की एक ३५ बर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सप्तकोशी नगरपालिका ९ कमलपुरका ३२ बर्षीय दिलिप कुमार यादव पक्राउ परेका हुन् ।  २०८३ जेठ २५ गते पीडित महिलाको आफ्नै कोठामा पसी जबर्जस्ती करणी गरेको यादवमाथि आरोप छ ।… Continue reading सप्तरीमा महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ 

The post सप्तरीमा महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ  appeared first on न्यूज टुडे.