न्यूज टुडे राजविराज,१७ भदौ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी एकपछि अर्को विवादमा तानिने गरेका छन् । गाउँपालिकाको कार्यालय सार्ने षड्यन्त्र बाहिरीएसंगै फेरि अध्यक्ष चौधरी विवादमा तानिएका हुन् । स्थानीय पूर्वाधार विभाग पुल्चोक, ललितपुरमा जग्गाको चारकिला समेत प्रमाणित गरि प्रशासकीय भवनका लागि बजेट विनियोजन गरिदिने भनि पठाएको पत्र सार्वजनिक भएपछि अध्यक्ष चौधरीको अर्को… Continue reading अग्नीसाईरका अध्यक्ष चौधरीको बाहिरीयो अर्को काण्ड : पालिका सार्ने गोप्य षड्यन्त्र
The post अग्नीसाईरका अध्यक्ष चौधरीको बाहिरीयो अर्को काण्ड : पालिका सार्ने गोप्य षड्यन्त्र appeared first on न्यूज टुडे.


0 Comments