न्यूज टुडे राजविराज,२१ भदौ । आमसञ्चार प्राधिकरण तथा मिडिया काउन्सिल मधेस प्रदेशद्वारा संचार क्षेत्रको समस्या बारे सुझाव संकलन थालिएको छ । सप्तरीको राजविराजदेखि आइतबारबाट मधेश प्रदेशमा सञ्चारक्षेत्रको विकासका लागि सुझाव संकलन थालिएको हो । सप्तरी सदरमुकाम राजविराजमा सञ्चारकर्मी र सञ्चार गृहका सञ्चालक संग सुझाव संकलन गरिएको छ । भावी योजना बनाउन मधेश प्रदेशका ८ वटै… Continue reading मधेसमा आमसञ्चार र मिडिया काउन्सिलद्वारा सुझाव संकलन
The post मधेसमा आमसञ्चार र मिडिया काउन्सिलद्वारा सुझाव संकलन appeared first on न्यूज टुडे.


0 Comments