शिव नारायण साह ( सुरज ) काठमाडौ,२१ भदौ । मधेसी आयोगका अध्यक्ष जीवछ साहले राष्ट्रिय जनगणनामा थर उल्लेख नहुँदा गणकहरुको बदमासीले हलुवाई जातिको सही तथ्यांक आउन नसकोको बताएका छन् । हलुवाई समाज नेपाल द्वारा काठमाडौको नयाँ बाँनेश्वर स्थित सनराइज क्याफेमा आइतबार आयोजित उपत्यका भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष… Continue reading थर उल्लेख नगर्दा गणकले बदमासी गर्छन् : अध्यक्ष साह
The post थर उल्लेख नगर्दा गणकले बदमासी गर्छन् : अध्यक्ष साह appeared first on न्यूज टुडे.


0 Comments