न्यूज टुडे राजविराज,१८ भदौ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजारमा बिहिवार बसबाट लडेर एक ३५ बर्षीया महिला गम्भीर घाइते भएकी छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ११ ठेलियाका गोपाल राउतकी श्रीमती निर्मला कुमारी केसी घाइते भएकी हुन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र.१-०२-००२ ख ०५४३ नम्बरको बसबाट चाँदनी बजारमा उत्रेने… Continue reading बसबाट लडेर ठेलियाकी ३५ बर्षीया महिला गम्भीर घाइते
The post बसबाट लडेर ठेलियाकी ३५ बर्षीया महिला गम्भीर घाइते appeared first on न्यूज टुडे.


0 Comments