न्यूज टुडे राजविराज,१८ भदौ ।  सप्तरी प्रहरीले सवारी अंगभंग मुद्दाका एक जना प्रतिवादी पक्राउ गरेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ७ का लून्द्रा भन्ने ओम प्रकाश विश्वकर्मालाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो ।  इलाका प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी टोलीले खोजतलासको क्रममा विश्वकर्मालाई फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका… Continue reading सवारी अंगभंग मुद्दाका प्रतिवादी विश्वकर्मा पक्राउ

The post सवारी अंगभंग मुद्दाका प्रतिवादी विश्वकर्मा पक्राउ appeared first on न्यूज टुडे.