रौतहटमा सुटकेसबाट महिलाको शव फेला

 रौतहट —

रौतहट जिल्लाको गौर नगरपालिका–९, गौरसिर्सिया सडक खण्ड अन्तर्गत मुडवालाबा मोड नजिक हिजो राति एक वेवारिशे सुटकेसबाट एक महिलाको शव फेला परेको छ।






जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक महिलाको अहिलेसम्म कुनै पहिचान हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments