सप्तरीसहित देशभर निर्वाचनलाई लक्षित गरि सेना परिचालन

न्यूज टुडे राजविराज,२१ माघ ।  आसन्न फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरि सप्तरीसहित देशभर बुधबारदेखि नेपाली सेना परिचालन गरिएको छ । जिल्लाको सुरक्षा निकायहरुसंगको समन्वयमा सदरमुकाम राजविराजसहित विभिन्न स्थानमा श्री बरख गण राजविराजबाट निर्वाचन सुरक्षार्थ सेना परिचालन गरिएको हो ।  आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई भयरहित शान्तिपूर्ण तथा निष्पक्ष वातावरणमा सम्पन्न गाराउने उदेश्यले नेपाली सेना… Continue reading सप्तरीसहित देशभर निर्वाचनलाई लक्षित गरि सेना परिचालन

The post सप्तरीसहित देशभर निर्वाचनलाई लक्षित गरि सेना परिचालन appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments