न्यूज टुडे राजविराज , २१ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता उत्कृष्ट शासन व्यवस्था भएपनि अधिकार नदिएर कमजोर बनाएर गलत भाष्य निर्माण भइरहेको बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर २ पिपराहीमा बुधबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा मधेश जनविद्रोहको… Continue reading सङ्घीयतालाई कमजोर बनाएर गलत भाष्य निर्माण भइरहेको छ : उपेन्द्र
The post सङ्घीयतालाई कमजोर बनाएर गलत भाष्य निर्माण भइरहेको छ : उपेन्द्र appeared first on न्यूज टुडे.


0 Comments