न्यूज टुडे राजविराज,२१ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् निवर्तमान उर्जा, भौतिक पूर्वाधार एवम् यातायात मन्त्री कुलमान घिसिङ सप्तरीको फत्तेपुर आउने भएका छन् । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुर स्थित रहेको साङ्ग छोलिङ्ग गुम्बामा आयोजित चुनावी भेटघाट समारोहलाई सम्बोधन गर्न शुक्रबार घिसिङ आउने भएका हुन् । उज्यालो नेपाल पार्टी सप्तरी निर्वाचन क्षेत्र नम्बर १… Continue reading कुलमान घिसिङ माघ २३ गते फत्तेपुर आउँदै
The post कुलमान घिसिङ माघ २३ गते फत्तेपुर आउँदै appeared first on न्यूज टुडे.


0 Comments