न्यूज टुडे राजविराज,०८ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित बरमझियामा जनता समाजवादी पार्टी नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ चुनावी प्रचारप्रसार तथा परिचालन समितिको कार्यालय स्थापना गरिएको छ । शुक्रबार आयोजित एक समारोहका वीच जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार श्यामसुन्दर सरदारले रिबन काटेर कार्यालय उद्घाटन गरेका हुन् । … Continue reading बरमझियामा जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय
The post बरमझियामा जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय appeared first on न्यूज टुडे.


0 Comments