मुलुकमा यतिबेला फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको माहौल छ । मौन अवधि सुरु हुन थोरै समय मात्र बाँकी रहेका कारण उम्मेदवारहरुलाई चुनावी प्रचार प्रसारको भ्याईनभ्याई छ । पार्टीका उच्च नेताहरु चुनावी सभा सम्बोधनका क्रममा देशदौडाहामा छन् । यही मौकामा विभिन्न उपभोग्य वस्तुको अभाव देखि मूल्यवृद्धि सुरु भएको छ । खाना पकाउने एलपी ग्याँसको अभावका कारण… Continue reading निर्वाचनको बेला कालोबजारी
The post निर्वाचनको बेला कालोबजारी appeared first on न्यूज टुडे.


0 Comments