नेकपाका उम्मेदवार यादव (सुभाष) द्वारा प्रतिबद्धता-पत्र 

 न्यूज टुडे  राजबिराज,१६ फागुन ।   नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्यनाथ यादव ( सुभाष) ले  चुनावी घोषणा-पत्र सार्वजनिक गरेका छन् ।  प्रेस संगठन र प्रेस सेन्टरद्वारा संयुक्त रुपमा राजबिराजमा शनिबार आयोजित पत्रकार सम्मेलनमा  यादवले  चुनावी प्रतिबद्धता सान्यूजर्वजनिक गरेका हुन् । कार्यक्रममा उनले समृद्ध र समावेशी… Continue reading नेकपाका उम्मेदवार यादव (सुभाष) द्वारा प्रतिबद्धता-पत्र 

The post नेकपाका उम्मेदवार यादव (सुभाष) द्वारा प्रतिबद्धता-पत्र  appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments