सप्तरीको कठौनादेखि पातोसम्मको सडक अहिले पनि बेहाल अवस्थामै छ । उत्तरी भेगमा रहेको पूर्वपश्चिम राजमार्गबाट दक्षिणको पातो बजारसम्म जोड्ने यस सडक खण्डको स्तरोन्नति गर्ने भनि यहाँ विभिन्न चरणमा दलका उम्मेदवारहरुले प्रतिबद्धता जनाउँदै आएका छन् । तर पनि अहिलेसम्म काम पूरा नभएका कारण त्यस्ता प्रतिबद्धता केवल चुनावका समयमा मुद्दा उठाउने माध्यम मात्र बनेका छन् । कठौनादेखि… Continue reading प्रतिबद्धतामै सिमित कठौना पातो सडक
The post प्रतिबद्धतामै सिमित कठौना पातो सडक appeared first on न्यूज टुडे.


0 Comments