न्यूज टुडे राजविराज,०७ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताप्रति जिम्मेवार हुन नसक्नु, सेवा, सुविधाका साथै सुशासन कायम गर्न नसक्नु कांग्रेस–एमालेको दुई तिहाइको सरकारको असफलताको मूल कारण भएको बताएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ७ भगवतपुरमा विहीबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । दुई तिहाइको दम्भका कारण देशमा… Continue reading ‘सुशासन कायम गर्न नसक्नु सरकारको असफलताको मूल कारण हो ’: अध्यक्ष यादव
The post ‘सुशासन कायम गर्न नसक्नु सरकारको असफलताको मूल कारण हो ’: अध्यक्ष यादव appeared first on न्यूज टुडे.


0 Comments