जसपा अध्यक्ष यादवको टोलटोलमा माग : भेटघाट भ्याइनभ्याई

न्यूज टुडे राजविराज, १५ फागुन ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको टोलटोलमा माग हुनथालेपछी मतदातासंग भेटघाट भ्याइनभ्याई हुन थालेको छ । चुनाव प्रचार–प्रसारको समयावधी सकिन तीन दिन मात्र बाँकी रहँदा यादवको पक्षमा जनलहर बढ्दै गएको हो । आमजनताबाट घरदैलौका लागि व्यापक आग्रह आउन थालेपछि उनले विभिन्न स्थानहरुमा निर्धारित सभाका कार्यक्रमहरुलाई छोट्याउँदै घरदैलोलाई प्राथमिकता… Continue reading जसपा अध्यक्ष यादवको टोलटोलमा माग : भेटघाट भ्याइनभ्याई

The post जसपा अध्यक्ष यादवको टोलटोलमा माग : भेटघाट भ्याइनभ्याई appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments