मण्डलद्वारा काँग्रेस उम्मेदवारलाई समर्थन

नर्मदेव यादव राजविराज,१६ फागुन ।  सप्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार गजेन्द्र कुमार मण्डलले काँग्रेस उम्मेदवारलाई समर्थन गरेका छन् । राजविराजमा शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत मण्डलले नेपाली काँग्रेसका उम्मेदवार दिनेश कुमार यादवलाई समर्थन गर्ने घोषणा गरेका हुन् । मण्डलले यादवलाई समर्थन गर्दै उनैका लागि मत माग्ने राष्ट्रिय मुक्ति पार्टी र काङ्ग्रेसबीच… Continue reading मण्डलद्वारा काँग्रेस उम्मेदवारलाई समर्थन

The post मण्डलद्वारा काँग्रेस उम्मेदवारलाई समर्थन appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments