सप्तरी २ मा जनमत पार्टीद्वारा शक्ति प्रदर्शन

न्यूज टुडे राजबिराज, १६ फाल्गुन ।  सप्तरी–२ मा शनिबार जनमत पार्टीद्वारा शक्ति प्रदर्शन गरेको छ । जनमत पार्टीका उम्मेदवारको पक्षमा जनसमर्थन जुटाउन जनमत पार्टीले शक्ति प्रदर्शन गरेको हो ।  सप्तरी २ का उम्मेदवार एवम् जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको अगुवाइमा बृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको  थियो । मोटरसाइकल र्‍याली राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा… Continue reading सप्तरी २ मा जनमत पार्टीद्वारा शक्ति प्रदर्शन

The post सप्तरी २ मा जनमत पार्टीद्वारा शक्ति प्रदर्शन appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments