नर्मदेव यादव रुपनी,१५ फागुन । सप्तरीको रूपनी गाउँपालिकामा शुक्रबार जनता समाजवादी पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेका छन् । सप्तरीको रुपनीमा आयोजित एक कार्यक्रमका वीच रुपनी गापा १ का पूर्व वडा अध्यक्ष पिताम्वर यादवसहित दर्जनौं नेताकार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेका हुन् । काँग्रेस प्रवेश गर्नेहरुमा पूर्व वडा अध्यक्ष यादव सत्यनारायण यादव, राजेन्द्रप्रसाद… Continue reading रुपनीमा जसपा नेपाल परित्याग गरि दर्जनौंको संख्यामा काँग्रेस प्रवेश
The post रुपनीमा जसपा नेपाल परित्याग गरि दर्जनौंको संख्यामा काँग्रेस प्रवेश appeared first on न्यूज टुडे.


0 Comments