नर्मदेव यादव रुपनी, १९ फागुन । रामेछाप २ साधुटार मतदान केन्द्रमा खटिएका सप्तरीकोरुपनी गाउँपालिका वडा नम्बर १ नकटी रायपुरका एक प्रहरी अधिकृतको दुर्घटनामा मृत्यु भएपछि सम्पूर्ण गाउँ शोकमा डुवेको छ । स्थानीय बुद्धि लाल यादवको छोरा बर्ष ४५ का सहायक प्रहरी निरीक्षक( असई) परशुराम यादवको दुर्घटनामा मृत्यु भएपछि पुरै गाउँमा शोकमा डुवेको हो । मधेसको… Continue reading रामेछाप दुर्घटनामा रायपुरका असईको मृत्यु : पुरै गाउँ शोकमा
The post रामेछाप दुर्घटनामा रायपुरका असईको मृत्यु : पुरै गाउँ शोकमा appeared first on न्यूज टुडे.


0 Comments