सप्तरीमा मतगणना जारी : चारवटै क्षेत्रमा रास्वपाको अग्रता

न्यूज टुडे राजविराज,२२ फागुन ।    प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन् । शुक्रबार साँझ ०६ :०० बजे सम्मको मतपरिणाम अनुसार चारवटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरु अग्रस्थानमा रहेका हुन् । चारवटै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार पुष्पा चौधरीले … Continue reading सप्तरीमा मतगणना जारी : चारवटै क्षेत्रमा रास्वपाको अग्रता

The post सप्तरीमा मतगणना जारी : चारवटै क्षेत्रमा रास्वपाको अग्रता appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments