न्यूज टुडे राजविराज,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा सप्तरी निर्वाचन क्षेत्र ३ मा जसपा नेपालले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै जसपा नेपालले अग्रता लिएका छन् । शुक्रबार साँझ ०७ :३० बजे सम्मको मतपरिणाम अनुसार ३ निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरु १ स्थानमा जसपा नेपालl अग्रस्थानमा रहेका छन् । पछिल्लो मत… Continue reading सप्तरी ३ मा जसपा नेपालको अग्रता
The post सप्तरी ३ मा जसपा नेपालको अग्रता appeared first on न्यूज टुडे.


0 Comments