न्यूज टुडे राजविराज,२१ फागुन । प्रतिनिधि सभा सदस्य पदका लागि बिहिवार जारी मतदानमा सप्तरीमा मतदाताहरुले उत्साहपूर्वक सहभागीता जनाएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरुले उत्साहपूर्वक सहभागिता जनाएको हो। जिल्लाभरका सबै मतदान केन्द्रहरूमा उत्साहजनक सहभागितासहित शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सप्तरी सदरमुकाम राजविराज, निर्वाचन क्षेत्र नं.१ अन्तर्गत मावि… Continue reading सप्तरीमा मतदाताको उत्साहपूर्ण सहभागिता : शान्तिपूर्ण रूपमा मतदान हुँदै
The post सप्तरीमा मतदाताको उत्साहपूर्ण सहभागिता : शान्तिपूर्ण रूपमा मतदान हुँदै appeared first on न्यूज टुडे.


0 Comments