सप्तरीको रायपुरमा मोटरसाइकल दुर्घटना, दुईजना गम्भीर घाइते

नर्मदेव यादव रुपनी,२८ फागुन । राजविराज-रुपनी सडकखण्ड अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका १ स्थित रायपुरमा बुधबार राती मोटरसाइकल दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोरङ्ग कटहरी गाउँपालिका वडा ६ थल्हा गाउँ बस्ने गुरराम मण्डल धानुकको छोरा बर्श २५ को प्रमानन्द मण्डल र सप्तरी डाक्नेश्वरी नगरपालिका ८ का राम अपतार यादवको छोरा बर्ष ३५… Continue reading सप्तरीको रायपुरमा मोटरसाइकल दुर्घटना, दुईजना गम्भीर घाइते

The post सप्तरीको रायपुरमा मोटरसाइकल दुर्घटना, दुईजना गम्भीर घाइते appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments