राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको मात्र होईन, यसको सुधार हुनुपर्ने माग राखेर कैयौं पटक आन्दोलन नै भईसकेका छन् । बीचमा तत्कालीन उपप्रधान तथा स्वास्थयमन्त्री उपेन्द्र यादवको पहलमा यसको अवस्था सुधारोन्मुक देखिएको भएपनि यादव मन्त्रीबाट हट्ने बित्तिकै अस्पतालको ‘पुनर्मुसिको भवः’ कै अवस्था तर्फ उन्मुख रहन थालेको हो । केन्द्रमा स्वास्थ्यमन्त्री… Continue reading चक्रब्युहमा फँसेको अस्पताल
The post चक्रब्युहमा फँसेको अस्पताल appeared first on न्यूज टुडे.


0 Comments