न्यूज टुडे राजविराज,१२ चैत । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ स्थित रहेको जनता माध्यमिक विद्यालय खुदिबखारी कुपहीमा लगाएको ताला खुलेको छ । पीडित विद्यार्थी र प्रशासन वीच भएको सहमतिपछि १ हप्तादेखि लागेको ताला खोलिएको हो । प्राविधिक तहमा अध्यनरत विद्यार्थी अंशु कुमार मण्डलले विद्यालयले आफुलाई परिक्षाबाट बन्चित गरेको भन्दै गत फागुन २९ गते विद्यालयमा… Continue reading मावि कुपाहीमा लागेको ताला खुल्यो
The post मावि कुपाहीमा लागेको ताला खुल्यो appeared first on न्यूज टुडे.


0 Comments