न्यूज टुडे राजविराज,०५ चैत । सप्तरीको राजविराज नगरपालिकाले विद्यार्थीबाट मनपर्दी असुली गरेको पाइएको छ । कक्षा ८ का विद्यार्थीहरुबाट प्रति विद्यार्थी पाँच सयको दरले असुली गरेको पाइएको हो । नगर स्तरीय आधारभूत विद्यालय तह परिक्षा कक्षा ८ को परिक्षा शुल्क बापत प्रति विद्यार्थी ५ सय रुपैयाँ असुल गरेको रसिद सार्वजनिक भएपछि यस्तो अनियमितता गरिएको रहस्य… Continue reading राजविराज नगरपालिकामा विद्यार्थीबाट मनपर्दी असुली : नाङ्गो भ्रष्टाचारको आरोप
The post राजविराज नगरपालिकामा विद्यार्थीबाट मनपर्दी असुली : नाङ्गो भ्रष्टाचारको आरोप appeared first on न्यूज टुडे.


0 Comments