शाखाहरुको कामकारबाहीप्रति अध्यक्ष यादवको असन्तुष्टि

नर्मदेव यादव रुपनी,०४ चैत ।  रुपनी गाउँपालिकाका शाखाहरुको कामकारबाहीप्रति गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले असन्तुष्टि व्यक्त गरेका छन् ।  सुरक्षित आप्रवासन (सामी) अन्तर्गत गाउँपालिकामा बुधबार आयोजित  सुरक्षित वैदेशिक रोजगारीका लागि शाखा प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले वैदेशिक रोजगारीले आर्थिक रुपान्तरणमा टेवा पुगेको भन्दै  कार्यक्रमलाई प्रभावकारी रुपमाअगाडि बढाउन… Continue reading शाखाहरुको कामकारबाहीप्रति अध्यक्ष यादवको असन्तुष्टि

The post शाखाहरुको कामकारबाहीप्रति अध्यक्ष यादवको असन्तुष्टि appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments