उत्तम आचार्य कन्चनरुप , ०५ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकामा युवाहरुका लागि मनोरञ्जन र खेलकुदको नयाँ केन्द्रका रूपमा ‘आफिया स्केटिङ्ग पार्क’ सञ्चालनमा आएको छ । कञ्चनरुप नगरपालिका वडा नं. १२ रुपनगर स्थित प्रगति टोलमा बिहीबार एक विशेष समारोहका बीच उक्त स्केटिङ्ग पार्कको औपचारिक उदघाटन सम्पन्न भएको हो । स्थानीयस्तरमै नयाँ प्रकारको पूर्वाधार विकास भएसँगै कञ्चनरुपका… Continue reading कञ्चनरुपको रुपनगरमा आधुनिक ‘आफिया स्केटिङ्ग पार्क’ सुरु, युवामा उत्साह
The post कञ्चनरुपको रुपनगरमा आधुनिक ‘आफिया स्केटिङ्ग पार्क’ सुरु, युवामा उत्साह appeared first on न्यूज टुडे.


0 Comments