राजविराज नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले रसिद छपाई नगरभित्र रहेका निजी विद्यालयको आठ कक्षाका विद्यार्थीहरुबाट बोर्ड परीक्षाको नाममा पाँच सयका दरले रकम उठाएको विषय यति बेला निकै चर्चामा छ । शुल्क उठाउनका लागि निजी विद्यालयको संगठनलाई समेत गुहार मागेर यस्तो अनियमितता गरेको भन्दै सप्तरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका प्रत्याशी एवम् पूर्व सिँचाई… Continue reading शिक्षामा भ्रष्टाचार
The post शिक्षामा भ्रष्टाचार appeared first on न्यूज टुडे.


0 Comments