न्यूज टुडे राजविराज,०६ चैत । सप्तरीको राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविनले कक्षा ८ का विद्यार्थीबाट शुल्क लिनु गलत भएको बताएकी छन् । सामाजिक संजालमा बिहीवार आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै कक्षा ८ का विद्यार्थीहरुबाट परिक्षा शुल्क लिनु गलत भएको बताएकी हुन् । संस्थागत विद्यालयका कक्षा ८ को विद्यार्थीबाट प्रति विद्यार्थी पाँच सयको दरले असुली गरेको… Continue reading राजविराजमा विद्यार्थीबाट उठाएको शुल्क गलत हो, संलग्नमाथि कारबाही हुन्छ : काबा प्रमुख परविन
The post राजविराजमा विद्यार्थीबाट उठाएको शुल्क गलत हो, संलग्नमाथि कारबाही हुन्छ : काबा प्रमुख परविन appeared first on न्यूज टुडे.


0 Comments