उत्तम आचार्य कञ्चनरुप,०६ चैत । मुश्लिम समुदायको धार्मिक साँस्कृतिक पर्व इद ( रमजान) को अवसरमा कञ्चनरुप नगरपालिकाले चैत ८ गते सार्वजनिक विदा दिएको छ । नगर प्रमुख ललन प्रसाद गुप्ताले शुक्रबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएका हुन् । सूचनामा मुश्लिम धर्मावलम्बीहरुको पर्व इदकोको अवसरमा विदा दिएको जानकारी गराउँदै शुभकामना समेत व्यक्त गरिएको छ… Continue reading इदको अवसरमा कञ्चनरुप नगरपालिका चैत ८ गते सार्वजनिक विदा
The post इदको अवसरमा कञ्चनरुप नगरपालिका चैत ८ गते सार्वजनिक विदा appeared first on न्यूज टुडे.


0 Comments