मूल्यवृद्धि अचाक्ली

दैनिक उपभोग्य वस्तुको अनियन्त्रित रुपले भईरहेको मूल्यवृद्धिका कारण जनता आक्रान्त छन् । महँगी चुलिँदै गएका कारणले न्यून आयस्तरका बहुसंख्यक जनता बढी प्रभावित बनेका छन् । चामल, खाने तेल, दाल, गेडागुडी लगायतका दैनिक उपभोगका वस्तुको मूल्य बढ्दै गएको अवस्थामा खाना पकाउने ग्याँस लगायतका पेट्रोलियम पदर्थको मूल्य पनि ह्वात्तै बढेको छ । खाना पकाउने ग्याँसको त हाहाकार… Continue reading मूल्यवृद्धि अचाक्ली

The post मूल्यवृद्धि अचाक्ली appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments